परशुराममा रेडियो उदघोषण तथा आधारभूत पत्रकारिता सम्बन्धि ७ दिने तालिम शुरु ।
डडेल्धुरा: सुदुरपश्चिम प्रदेशको डडेल्धुरा जिल्ला परशुराम नगरपलाकामा अवस्थित भित्रि मधेस प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्था लि. द्वारा संचालित सामुदायिक रेडियो रङ्गुन एफ .एम ८८.१ मेगाहर्ज को आयोजनाम...
विस्तृतमा