Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>पार्टी हित बिपरित गतिविधि गर्ने वडा कमिटी अध्यक्ष थलाल कार्वाहीमा ।
डडेल्धुराताजासमाचार

पार्टी हित बिपरित गतिविधि गर्ने वडा कमिटी अध्यक्ष थलाल कार्वाहीमा ।

नेकपा माओवादी केन्द्र परशुराम नगरपालिका वडा नम्बर ३ कमिटिले वडा कमिटी अध्यक्ष राम सिह थलाललाई कार्वाही गरेको छ । माओवादी केन्द्र वडा कमिटी अध्यक्ष थलालले पार्टी हित बिपरित, पार्टीलाई आँच आउने गतिविधि गरेको भन्दै कार्वाही गरेको वडा कमिटीले जनाएको छ । थलाललाई कार्वाही पछि शेर सिंह धामीलाई वडा कमिटी अध्यक्षमा चयन गरिएको छ । कार्वाही स्वरुप थलाललाई पार्टीबाट निस्कासन गरि नगर कमिटिलाई सिफारिस गरिएको छ । कार्वाहीमा परेका थलालले पार्टी भित्र आन्तरिक बिमती रहेको तर आजको बैठकको बारेमा आफुलाइ जानकारी नभएको भताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *