Skip to content
Wednesday, January 20
  • हाम्रो बारेमा
  • हाम्रो समूह
  • सम्पर्क विवरण
रंगुन खबर

रंगुन खबर

सुचना र समृद्धिको सारथी

रंगुन खबर

रंगुन खबर

सुचना र समृद्धिको सारथी

  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • रोचक
  • सुदूरपश्चिम
    • डडेल्धुरा
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बाजुरा
    • बझाङ्ग
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रबिधि
  • फोटोफिचर
  • अन्तरवार्ता
  • सम्पर्क विवरण
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • रोचक
  • सुदूरपश्चिम
    • डडेल्धुरा
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बाजुरा
    • बझाङ्ग
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रबिधि
  • फोटोफिचर
  • अन्तरवार्ता
  • सम्पर्क विवरण
Home>>ताजा>>सुदूरपश्चिममा थप १२ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या ६३५ पुग्यो
ताजासमाचार

सुदूरपश्चिममा थप १२ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या ६३५ पुग्यो

rangun
२०७७ असार ५ शुक्रबार १४:५७ 12 Views0

धनगढी : सुदूरपश्चिममा थप १२ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

कैलालीका सात, डोटीका चार र  कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको उनले बताए। उनका अनुसार कैलालीको गोदावरी नगरपालिकाका ४, बर्दगोरीयाका दुई र जानकीका एक, बडिकेदार डोटीका चार जना र कञ्चनपुरको पुनरवासका एकमा कोरोना पुष्टि भएको हो। 

उता डडेल्धुरामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा शुक्रबार जिल्लका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

परशुराम नगरपालिकाका पाँच जना र गन्यापधुरा गाउँपालिकाका एक जना गरी ६ जनामा कोरोना संक्रमण देखिएको डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए। उनका अनुसार शुक्रबार थपिएका सबै पुरुष हुन्। योसँगै डडेल्धुरामा कोरोना संक्रमितको संख्या १२८ पुगेको छ। 

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ सय ३५ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक सय ५६ जना, कञ्चनपुरमा ९९, डडेल्धुरामा एक सय २८, डोटीका ४३, बैतडीमा ५२, अछामका ६७, बाजुराका ६२, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका ५ जनाको मृत्यु भईसकेको छ भने एक सय ११ जना निको भएर घर फर्किसकेका छन्।

Share:

Next Post

विद्युत पावर हाउस भत्किँदा एक महिलाको मृत्यु

Related Articles

डडेल्धुराताजासमाचार

परशुराम नगरपालिकाको कार्यालय भोलि (बुधबार) देखी १० दिन सम्मका लागी बन्द ।

राष्ट्रियसमाचार

आज साउनको पहिलो सोमबार

ताजा

चार जिल्ला ‘कोरोना फ्रि’

ताजाराजनीति

ओलीबाट प्रधानमन्त्री फुत्काउने प्रचण्डको प्रयास, माधवले दाबी नगर्ने

ताजा

मन्त्री थापालाइ कालो झन्डा !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

कोरोना भाइरसविरुद्धको खोप (बिहीबार) भोलि नेपाल आइपुग्ने ।

Ramesh
२०७७ माघ ७ बुधबार १५:१३

जोगबुडा– सलौन–गोगन– निङ्लाड हुदै डडेल्धुरा सम्मको सडक ट्रयाक खोलिए संगै छोटो समयमा सहज यात्रा गर्दै स्थानिय ।

Ramesh
२०७७ माघ ७ बुधबार ०९:०३

भारतले नेपाललाई अनुदानमा उपलब्ध गराउने कोरोना विरुद्धको खोप यो हप्ता भित्रै नेपाल आइपुग्ने , परिमाण भने खुलाएन ।

Ramesh
२०७७ माघ ७ बुधबार ०७:४२

अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा निर्वाचित जो बाइडेन आजदेखि पदभार ग्रहण गर्नुहुने ।

Ramesh
२०७७ माघ ७ बुधबार ०७:३४

हाम्रो बारेमा

रंगुन खबर
रंगुन खबर, भित्रिमधे बहुउद्देशिय प्रगतिशिल सहकारी संस्था ली. द्वारा संचालित रंगुन एफ.एम. को आधिकारीक न्यूज पोर्टल हो ।

हाम्रो समूह

  • सम्पादकः रमेश धामी
  • सम्बादाताहरु :
    • अर्जुन बहादुर धामी
    • अर्जुन सिँह धामी
    • निर्मला धामी

हाम्रो ठेगाना

परशुराम नगरपालिका ०४- कटाल, डडेल्धुरा

सुदूरपश्चिम प्रदेश, नेपाल

सम्पर्क नं. +९७७-०९६-४११०१९

विज्ञापन/ब्यवस्थापन : ++९७७-०९६-४११०१९

सामाचार/लेख रचना : ++९७७-०९६-४११०१९, rangunkhabar@gmail.com

ट्रेण्डिङ

परशुराम नगरपालिकामा असोज ११ बाट पठनपाठन सुरु हुने ।

Ramesh
२०७७ आश्विन ८ बिहीबार १२:०४

“ओए काजल आँखी लगाई दे गाजल”

rangun
२०७७ श्रावण ४ आईतवार १५:२४

एउटा फोनको मूल्य ५ अर्ब, यी हुन् संसारका सबैभन्दा महँगा १० मोबाइल फोन

rangun
२०७७ असार २७ शनिबार २०:५७

काठमाडौं उपत्यकामा मंगलबार २८ जनामा कोरोना संक्रमण

rangun
२०७७ असार २३ मंगलवार १७:४९
Copyright © 2020 रंगुन खबर. All rights reserved. Developed and Powered by: Ani Soft Solutions.