Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>वडा उपसभापति सहित काँग्रेसका ४ जना क्रियाशिल सदस्य नेकपा माओबादि केन्दमा प्रवेश ।
डडेल्धुराराजनीतिसमाचार

वडा उपसभापति सहित काँग्रेसका ४ जना क्रियाशिल सदस्य नेकपा माओबादि केन्दमा प्रवेश ।

रमेश धामी/

परशुराम नगरकमिटीको आयोजनामा नेपाल कम्युनिस्ट पार्टी माओबादि केन्द्रको टोल भेला परशुराम नगरपालिका वार्ड न ७ को सादनीमा सम्पन्न भएको छ । कर्यक्रम नगर कमिटि अध्यक्ष शेर सिंह माल (डाईमण्डको) अध्यक्षतामा आज सम्पन्न भएको हो । उक्त भेलामा नेपाली काँग्रेस वार्ड न ७ का उपसभापति नन्दराज भट्ट सहित ४ जनाले नेकपा माओबादि केन्दमा प्रबेस गरेको माओबादी केन्द्र नगरकमिटि अध्यक्ष मालले जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पार्टीको सिद्धान्त र विचारलाई अनुसरण गर्दै अगाडी बढ्ने प्रतीबद्धताका सात पार्टी प्रवेश गर्ने ब्यक्तीहरुलाई सफलताको सुभकामना समेत दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *