Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>लोकतान्त्रिक कानून व्यवसायी संघ डडेल्धुराको अधिवेसन सम्पन्न ।
डडेल्धुराताजासमाचारसुदूरपश्चिम

लोकतान्त्रिक कानून व्यवसायी संघ डडेल्धुराको अधिवेसन सम्पन्न ।

लोकतान्त्रिक कानून व्यवसायी संघ (म्झयअचबतष्अ ीबधथभचक ब्ककयअष्बतष्यल )डडेल्धुराको अधिवेसन सम्पन्न भएको छ । भाद्र १८ गते सोमबार भएको सम्मेलनबाट अधिवक्ता रोहित देउवाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । नयाँ कार्य समितिमा अध्यक्ष अधिवक्ता रोहित देउवा, उपाध्यक्ष अधिवक्ता पुष्पराज जोशी, सचिवमा परशुराम नगरपालिकाका कानुनी सल्लाहकार समेत रहेका अधिवक्ता गोविन्दराज जोशी चयन भएका छन् । यस्तै कोषाध्यक्षमा अधिवक्ता भिम ब. ठकुराठि र सदस्यहरुमा अधिवक्ता मोहन राज पाठक, अधिवक्ता गणेश भट्ट, अभिवक्ता गौरिसंह भण्डारी, अधिवक्ता सुरेस थापा,अभिवक्ता गौरिलाल भण्डारि चयन भएका छन् । यस्तै केन्द्रिय पार्सदमा अधिवक्ता हरि प्रसाद भट्ट रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *