Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>माओवादी केन्द्रको वडा स्तरीय कार्यक्रर्ता प्रशिक्षण कार्यक्रम जमरानीमा सम्पन्न ।
डडेल्धुराताजाराजनीतिसमाचारसुदूरपश्चिम

माओवादी केन्द्रको वडा स्तरीय कार्यक्रर्ता प्रशिक्षण कार्यक्रम जमरानीमा सम्पन्न ।

परशुराम नगरपालिकाको वडा नं. ८ मा नेकपा माओवादी केन्द्रले वडा स्तरीय कार्यक्रर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आज वडा नं. ८ को जमरानीमा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्यहरु तथा माओवादी केन्द्रका नगर अध्यक्ष शेर सिह माल डायमण्ड लगाएतका पार्टी नेतृत्वले प्रशिक्षण दिनुभएको नगर कमिटी सचिवालय सदस्य एवम् वडा नं ८ का निर्वाचित वडा अध्यक्ष गोबिन्द सिंह बोहराले बताउनु भयो । माओवादी केन्द्रलाई जनताले साथ दिईरहेका र पार्टीलाई २०६३÷६४ सालको जस्तै जनमुखी तथा जनताको प्यारो पार्टी बनाउने लक्ष्यका साथ अघि बढीरहेको उहाँले बताउनुभयो । नेकपा माओबादी केन्द्रले परशुराम नगरपालिकाका सबै वडाहरुमा कार्यक्रर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *