Home>>ताजा>>मन्त्री थापालाइ कालो झन्डा !
ताजा

मन्त्री थापालाइ कालो झन्डा !

काम चलाउ सरकारका खोनपानी मन्त्री मणि थापालाई नेकपा प्रचण्ड माधव समूहका अखिलले कालो झण्डा देखाएका छन् । ओली समूहको पार्टी प्रशिक्षणका लागि जाजरकोट पुगेका मन्त्री थापालाई कालो झण्डा देखाइएका हुन । जाजरकोटबाट नेपालगञ्ज तिर फर्कने क्रममा मन्त्री थापालाई जाजरकोटको भेरी नगरपालिका वडा नं. ४ बोहरामा अखिलका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् । संसद् विघटन भएपछि उनी खानेपानी मन्त्री नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *