Home>>मनोरञ्जन>>पल र स्वस्तिमाको ‘मायालू तिमी कता छौ २’ रिलिज
मनोरञ्जन

पल र स्वस्तिमाको ‘मायालू तिमी कता छौ २’ रिलिज

 

नायक पल शाह र नायिका स्वस्तिमा खड्काले अभिनय गरेको ‘मायालु तिमी कता छौ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । दिनेश थपलियाको शब्द रहेको यो गीतमा राजनराज सिवाकोटी र स्मिता दाहालको स्वर, राजनकै संगीत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *