Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>बिध्यार्थीलाई बिदा गरेको परशुराम नगरपालिकामा शिक्षकहरुलाई तैनाथ ।
डडेल्धुराताजासमाचारसुदूरपश्चिम

बिध्यार्थीलाई बिदा गरेको परशुराम नगरपालिकामा शिक्षकहरुलाई तैनाथ ।


परशुराम नगरपालिका अन्तर्गतका शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई बिदा नदिन सम्बन्धित सबै शाखा कार्यालयहरुलाई परशुराम नगरपालिकाले निर्देशन दिएको छ । यही बैशाख १० गते बसेको नगरकार्यपालिकाको बैठकले नगरपालिका अन्र्तगतका शाखा कार्यालयहरु, वडा कार्यालय, बिद्यायालय, अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी,शिक्षक, तथा स्वास्थ्यकर्मीहरुलाई अति आवश्यक काम बाहेक बिदा नदिने निर्णय गरीएको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले जानकारी दिनुभयो । साथै शिक्षकहरुलाइ बैकल्पिक विधि अपनाएर पठनपाठन गर्न समेत नगरपालिकाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *