Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>बिद्यालयको छानो नहुँदा वर्षातमा पनि बिद्यार्थीहरु खुल्ला आकाश मुनी ।
डडेल्धुराताजाराष्ट्रियशिक्षासमाचारसुदूरपश्चिम

बिद्यालयको छानो नहुँदा वर्षातमा पनि बिद्यार्थीहरु खुल्ला आकाश मुनी ।

रमेश धामी/
डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नं. ९ नाउँलामा रहेको त्रिशुले सिद्ध भगवति प्रा.बि.को बिद्यालयको छानो नहुदा बालबालिकाहरु वर्षातको समयमा खुल्ला आकाश मुनी बस्न बाध्य भएका छन् । २०६४ सालमा स्थापना गरिको उक्त बिद्यालयमा हाल कक्षा ३ सम्म पठनपाठन भईरहेको छ । गत वर्ष वडा नं. ९ को कार्यालयले केही बजेट विनियोजन गरेको तर भवनले पूर्णता पाउन नसक्दा बिद्यार्थीहरुलाई सास्ती भएको स्थानिय अभिभावकहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *