Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>परशुराम नगरपालिकामा पनि नेपाली कांग्रेसको दोश्रो वडा अधिवेशन सम्पन्न ।
डडेल्धुराताजाराजनीतिसमाचारसुदूरपश्चिम

परशुराम नगरपालिकामा पनि नेपाली कांग्रेसको दोश्रो वडा अधिवेशन सम्पन्न ।

परशुराम नगरपालिकामा पनि नेपाली कांग्रेसको दोश्रो वडा अधिवेशन सम्पन्न भएको छ । हिजो नगरपालिकाका १२ वटै वडाहरुमा वडा अधिवेशन सम्पन्न भएको हो । अधिवेसनबाट वडा नं. १ को वडा सभापतीमा गोपाल सिंह बोहरा चयन भएका छन् । वडा नं.२ मा भने सम्पर्क हुन सकेको छैन । वडा नं. ३ मा कर्ण बहादुर चन्द वडा नं.४ मा नरेन्द्र बहादुर चन्द निर्बिरोध चयन भएका छन् । यस्तै वडा नं. ५ मा मिन ब चन्द निर्वाचित भएका छन् । वडा नं. ६ मा दिपक बहादुर साउद, वडा नं. ७ मा बिर ब थापामगर वडा नं. ८ मा दिनेश जोशी, वडा नं. ९ मा गोपाल बोहरा वडा सभापतीमा चयन भएका छन् । यसैगरी वडा नं. १० मा तुल बहादुर बोहरा, वडा नं. ११ मा प्रकाश ऐर चयन भएका छन भने वडा नं. १२ मा लक्ष्ये बहादुर थापा निर्वाचित भएका छन् । नगरभित्रका सबै मतदान केन्द्रहरुमा सब्य र मर्यादीत रुपमा निर्वाचन प्रक्रिया सम्पन्न भएको नेपाली कांग्रेस परशुरामले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *