Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>परशुराम नगरपालिकामा तिहारमा देउसीभैलो खेल्न निषेध ।
डडेल्धुराताजासमाचार

परशुराम नगरपालिकामा तिहारमा देउसीभैलो खेल्न निषेध ।

अर्जुन धामी, २८ कार्तिक २०७७

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाले चाडपर्वलाई लक्षित गरेर अनावश्यक भिडभाड र देउसीभैलो नखेल्न नगरबासीलाई अनुरोध गरेको छ । आज परशुराम नगरपालिकाले एक सूचना निकाल्दै कोरोना भाइरस (कोभिड १९) को बढ्दो जोखिमका कारण नगरपालिका भित्र का मठ–मन्दिर एवम धार्मीक स्थलमा हुने नित्य पुजा बाहेक मेला, पर्व, जात्रा तथा भिडभाड हुने धार्मीक सांस्कृतिक गतिबिधि गर्न पूर्णरुपमा निषेध गरेको छ । यसका साथै दिपावलीको समयमा देउसीभैलो खेल्न र खेलाउनका साथै पडका पड्काउन पनि पूर्ण रुपमा निषेध गरिएको उक्त सूचनामा उल्लेख छ । परशुराम नगरपालिकामा हाल सम्म कोरोना भाईरसको संक्रमणबाट एक जना को ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *