Home>>राजनीति>>नेपाल कम्युनिस्ट पार्टि माओबादि केन्द्रको वार्ड न ११ मा टोल भेला सम्पन्न ।
राजनीति

नेपाल कम्युनिस्ट पार्टि माओबादि केन्द्रको वार्ड न ११ मा टोल भेला सम्पन्न ।

नेपाल कम्युनिस्ट पार्टि माओबादि केन्द्र परशुराम नगरपालिका वार्ड न ११ को टोल भेला सम्पन्न भएको छ । कटौजा, डउणि ज्यामिरखालि टोलको टोलभेला ज्यामिरखालिमा हिजो सम्पन्न भएको नेकपा माओबादि केन्द्र परशुराम नगर अध्यक्ष शेर सिंह माल डायमण्डले जानकारी दिनुभयो । उक्त कार्यक्रममा ने क पा, एमाले पार्टि परित्याग गरि कतारा सिह ऐरि ,कर्ण ब कुवर ,कल्यान सि ढाट ,शेर ब धामी , राजेस कुबर ,शंकर सिह धामी, संग्राम लुहार ,बिरेन्द्र बिस्ट , अम्बर सि बिस्ट , जय सि ऐरी ,डम्बर सिह धामी ,गगन महरा ,लक्ष्मण कुवर , बल ब कुवर , बिरेन्द्र सिह धामी , हर्क ब कुबर लगायत १७ जनाले माओबादि केन्द्रमा प्रबेस गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *