Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>नेकपा माओबादी केन्द्र वडा नं. ५ को वडा अधिवेशन सम्पन्न ।
डडेल्धुराताजासमाचारसुदूरपश्चिम

नेकपा माओबादी केन्द्र वडा नं. ५ को वडा अधिवेशन सम्पन्न ।

नेकपा माओबादी केन्द्रको वडा अधिवेशन अन्तरगत बुधबार वडा नं. ५ को वडा अधिवेशन सम्पन्न भएको छ । वडा नं. ५ को शिव मन्दिर परिसर ठकुरी टोलमा भएको वडा अधिवेशनबाट धर्मराज ओझा अध्यक्ष एवम सचिवमा भगिरथ विष्ट सहित २९ सदस्यीय वडा कमिटि चयन गरिएको परशुराम नगर अध्यक्ष शेर सिंह माल (डाईमण्ड) ले बताउनुभयो ।

सथै उक्त कार्यक्रममा नेपाली काग्रेस पार्टी परित्याग गरी २ जनाले नेकपा मावबादी केन्द्रमा प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *