Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>नेकपा माओबादि केन्द्रको टोल भेला परशुराम नगरपालिका ६ को सिमलखेत, ठन्नजालामा सम्पन्न ।
डडेल्धुराताजासमाचारसुदूरपश्चिम

नेकपा माओबादि केन्द्रको टोल भेला परशुराम नगरपालिका ६ को सिमलखेत, ठन्नजालामा सम्पन्न ।

देव बोहरा /

परशुराम नगरकमिटीको आयोजनामा नेपाल कम्युनिस्ट पार्टी माओबादि केन्द्रको टोल भेला परशुराम नगरपालिका वडा न ६ को सिमलखेत,सरकुणा ठन्नजालामा सम्पन्न भएको छ । कर्यक्रम नगर कमिटि अध्यक्ष शेर सिंह माल (डाईमण्डको) अध्यक्षतामा आज सम्पन्न भएको हो ।


भेलामा विभिन्न पाटि परित्याग गरि १७ जनाले नेकपा मोओवादी पार्टी प्रवेश गरेको नगरकमिटि अध्यक्ष मालले जाकारी दिनुभयो । आगामी दिनमा पार्टी को सिद्धान्त र विचारलाई अनुसरण गर्दै परशुराम नगरपालिका लाई लाल किल्ला बनाउन मा महत्वपूर्ण सहयोग गर्न अपील गर्दै सम्पुर्ण पार्टी प्रवेश गर्ने ब्यक्तीहरुलाई सफलताको सुभकामना समेत दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *