Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>नेकपा एमाले परशुराम नगर कमिटिकोे आयोजनामा वडा नं. ५ को अगुवा कार्यक्रता भेला सम्पन्न ।
डडेल्धुराताजासमाचारसुदूरपश्चिम

नेकपा एमाले परशुराम नगर कमिटिकोे आयोजनामा वडा नं. ५ को अगुवा कार्यक्रता भेला सम्पन्न ।

नेकपा एमाले परशुराम नगर कमिटिकोे आयोजनामा वडा नं. ५ को अगुवा कार्यक्रता भेला सम्पन्न भएको छ । विहिवार वडा नं. ५ को परिगाँउमा पुर्व मन्त्री तथा शुदुरपश्चिम प्रदेश सभा सदस्य एवम नेकपा एमाले सुदुर–पश्चिम प्रदेश कमिटि सदस्य पठानसिंह बोहराको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको नगर कमिटि अध्यक्ष शेर बहादुर ठगुन्नाले बताउनुभयोे ।

उक्त कार्यक्रममा पार्टीका बिभिन्न जनर्बगिय संगठनहरु बिस्तार लगाएत पार्टीको भावी रणनीति बारे केन्द्रित भएको अध्यक्ष ठगुन्नाले बताउनुभयो । पछिल्लो राजनितिक घटनाक्रम पछि पाटिका संगठन निस्क्रीय रहेकाले राजनिक दलहरुले आआफ्ना संगठन बिस्ताको कार्यलायलाई अगाडि सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *