Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>नेकपा एमाले परशुराम नगर कमिटिको आयोजनामा वडा दशै २०७८ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।
डडेल्धुराताजासमाचारसुदूरपश्चिम

नेकपा एमाले परशुराम नगर कमिटिको आयोजनामा वडा दशै २०७८ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

नेकपा एमाले परशुराम नगर कमिटिको आयोजनामा वडा दशै २०७८ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । पूर्व भौतिक पूर्वाधार बिकास मन्त्री तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य पठान सिंह बोहराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न संघ संस्था, राजनितिक दलको सहभागीतामा सम्पन्न भएको एमाले नगर अध्यक्ष शेर बहादुर ठगुन्नाले बताउनु भयो ।

पछिल्लो समय भएको राजनितिक उतार चढावका कारण विभिन्न राजनितिक दल बीच देखिएको वैमस्यता अन्त्यका लागि शुभकामना आदान प्रदान कार्यक्रम सान्दर्भिक रहेको एमालेको बुझाई छ । कार्यक्रममा नेकपा एमाले,नेपाली कांग्रेस, राप्रपा पाटिको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *