Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>नेकपा एमाले परशुराम नगरकमिटिकोे आयोजनामा वडा नं. ८ को अगुवा कार्यक्रता भेला सम्पन्न ।
डडेल्धुराताजासमाचारसुदूरपश्चिम

नेकपा एमाले परशुराम नगरकमिटिकोे आयोजनामा वडा नं. ८ को अगुवा कार्यक्रता भेला सम्पन्न ।

नेकपा एमाले परशुराम नगरकमिटिकोे आयोजनामा वडा नं. ८ को अगुवा कार्यक्रता भेला सम्पन्न भएको छ । आज वडा नं. ८को जमरानीमा पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य एवम नेकपा एमाले सुदुर–पश्चिम प्रदेश कमिटि सदस्य पठानसिंह बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको परशुराम नगर कमिटि अध्यक्ष शेर बहादुर ठगुन्नाले बताउनुभयोे ।

यस्तै नेकपा एमाले वडा नम्बर ८ को पार्टी कार्यालयको समेत उद्घाटन गरिको नगर अध्यक्ष ठगुन्नाले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *