Home>>अन्तरवार्ता>>नागरिक सवाल : नेकपाका संघीय सांसदहरु दामोदर भण्डारी,गौरीशंकर चौधरी र झपट रावल
अन्तरवार्ता

नागरिक सवाल : नेकपाका संघीय सांसदहरु दामोदर भण्डारी,गौरीशंकर चौधरी र झपट रावल

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित रंगुन एफ.एम. बाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा नेकपामा खैलाबैला किन? नागरिक सवालमा नेकपाका संघीय सांसदहरु दामोदर भण्डारी,गौरीशंकर चौधरी र झपट रावलसंग बहस गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *