Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना हुदा ४ जना घाईते ।।
डडेल्धुराताजासमाचारसुदूरपश्चिम

धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना हुदा ४ जना घाईते ।।

धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना भएको छ । जिल्लाको अमरगढी नगपालिका –११ स्थित राइमा जयमालिका यातायातको ना ७ ख १७४ नम्बरको बस ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । थप विवरण आउन भने बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *