Home>>सुदूरपश्चिम>>कन्चनपुर>>दैजी जोगबुढा सडक अन्तरगत बेतकोट ताल नजिक सडकमा रुख ढले पछि सडक अवरुद्ध
कन्चनपुरताजासमाचार

दैजी जोगबुढा सडक अन्तरगत बेतकोट ताल नजिक सडकमा रुख ढले पछि सडक अवरुद्ध

दैजी जोगबुढा सडक अन्तरगत बेतकोट ताल नजिक सडकमा रुख ढले पछि सडक अवरुद्ध भएको छ । जंगलमा लागेको आगोले रुख जले पछि २ ओटा रुख ढल्दा मालिकार्जुन कन्सट्रक्सनको सडक निमार्णमा रहेको से.१ ख १८३२ नंम्बरको टिम्परमा क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *