Home>>समाचार>>राष्ट्रिय>>ढुङ्गाले लागेर एक जनाको मुत्यु
राष्ट्रिय

ढुङ्गाले लागेर एक जनाको मुत्यु

प्युठानमा आज बिरुवा रोप्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर एक युवकको मुत्यु भएको छ। 

माण्डवी गाउँपालिका वडा नम्बर १ अरुणखोलास्थित इमानसिंह विष्टका जग्गामा बिरुवा रोप्ने क्रममा खसेको ढुङ्गाले लागी घाइते भएका २९ वर्षीय डोरबहादुर कुुँवरको उपचारका लागि बिजुवार ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *