Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>डडेल्धुरा जिल्लाको निर्वाचन क्षेत्र (क) मा नेपाली कांग्रेसको क्षेत्रीय सभापतीमा कैलास कुमार पाण्डे निर्वाचित ।
डडेल्धुराराजनीति

डडेल्धुरा जिल्लाको निर्वाचन क्षेत्र (क) मा नेपाली कांग्रेसको क्षेत्रीय सभापतीमा कैलास कुमार पाण्डे निर्वाचित ।

रमेश धामी/

डडेल्धुरा जिल्लाको निर्वाचन क्षेत्र (क) मा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेसनबाट क्षेत्रीय कार्य समिति सभापतीमा कैलास कुमार पाण्डे निर्वाचित हुनु भएको छ । सभापतीका प्रतिस्पर्धी जित बहादुर बिष्टले ९० मत प्राप्त गरि पराजित भएका छन् । जम्मा खसेको मत ४३९ मध्ये पाण्डेले ३०७ मत प्राप्त गर्दै बिजयी हुनु भएको हो । उपसभापतीमा गम्भिर सिंह बोहरा र तारक बहादुर खड्का बिजयी हुनु भएको छ । यस्तै सचिवमा खडक बहादुर साउद र रमेश प्रसाद जोशी बिजयी भएका मतदान अधिकृत गोबिन्दराज जोशीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *