Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>जोगबुडा– सलौन–गोगन– निङ्लाड हुदै डडेल्धुरा सम्मको सडक ट्रयाक खोलिए संगै छोटो समयमा सहज यात्रा गर्दै स्थानिय ।
डडेल्धुराताजासमाचारसुदूरपश्चिम

जोगबुडा– सलौन–गोगन– निङ्लाड हुदै डडेल्धुरा सम्मको सडक ट्रयाक खोलिए संगै छोटो समयमा सहज यात्रा गर्दै स्थानिय ।

डडेल्धुराको भित्रिमदेस क्षेत्रलाई जिल्ला सदरमुकाम डडेल्धुरा संग जोड्नका लागि निमार्ण गरिएको छोटो सडकबाट स्थानियहरुले यात्रा गर्न थालेका छन । हाल सम्म आफ्नै जिल्ला सदरमुकाम पुग्न डोटि भएर जानु पर्ने बाध्यता भए पनि सुदुरपश्चिम प्रदेशका निवर्तमान भौतिक पूर्वाधार बिकास मन्त्री माननीय पठान सिंह बोहराको पहलमा जोगबुडा– सलौन–गोगन– निङ्लाड हुदै डडेल्धुरा सम्मको सडक ट्रयाक खोलिए संगै स्थानियहरु उक्त बाटो भएर छोटो समयमा सहज यात्रा गरिरहेका छन । महाभारतको आनन्दमा यात्रा गर्न पाईने भए पछि यात्रुहरु यो सडकमा आकर्षित भएका छन । उक्त सडक छोटो,सहज र रमणिय रहेकाले पर्यटकिय रुपमा पनि आकर्षक रहेको यात्रुहरुले खुसि व्यक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *