Home>>सुदूरपश्चिम>>कन्चनपुर>>जोगबुडा दैजी सडक सञ्चलानमा नआउदा यात्रुहरु लामो र कष्टकर यात्रा गर्न बाध्य ।
कन्चनपुरडडेल्धुराताजासमाचारसमाजसुदूरपश्चिम

जोगबुडा दैजी सडक सञ्चलानमा नआउदा यात्रुहरु लामो र कष्टकर यात्रा गर्न बाध्य ।

रमेश धामी/
तराई र भित्रीमदेस जोड्ने छोटो मार्गको रुपमा रहेको जोगबुडा दैजी सडक सञ्चलानमा नआउदा यात्रुहरु लामो र कष्टकर यात्रा गर्न बाध्य भएका छन्  वर्षातको समयमा बन्द भएको जोगबुडा दैजी सडक सञ्चालनमा ल्याउन स्थानिय सरकारबाट कुनै पहल नभएको प्रति यातायात व्यवसायीहरु आक्रोशित भएका छन् । आफुहरुले सडक सञ्चालनका लागि स्थानिय प्रशासनलाई पटक पटक ध्यानाकर्षण गराउदा पनि बेवास्था गरिएको यातायात व्यवसायीहरुले बताएका छन् । सडक सञ्चालनमा नआउदा दैनिक उपभोग्य सामान ढुवानी गर्न,औषधी उपचार गर्न पनि असहज भएकाले तत्काल सडक सञ्चालनमा ल्याउन भित्रिमदेस बासीले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *