Home>>ट्रेण्डिङ>>काठमाडौं उपत्यकामा मंगलबार २८ जनामा कोरोना संक्रमण
ट्रेण्डिङ

काठमाडौं उपत्यकामा मंगलबार २८ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा मंगलबार २८ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि सोमबार काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *