Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>आफु मूल नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) ओली समुहमा रहेको प्रदेस कमिटि सदस्य मोहन धामीको स्पष्टता
डडेल्धुरासमाचार

आफु मूल नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) ओली समुहमा रहेको प्रदेस कमिटि सदस्य मोहन धामीको स्पष्टता

नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) ओली समुहका सुदुरपश्चिम प्रदेश कमिटि सदस्य मोहन धामीले आफुमाथी लगाएको आरोपमा कुनै सत्यता नरेहेको भन्दै प्रेस बिज्ञप्ती जारी गर्नु भएको छ । पछिल्लो राजनितिक उतार चढाव भैरहेका बेला प्रचण्ड नेपाल समुहका समर्थकहरुले आफु लगायत धेरैलाई असम्वैधानिक कदमको रटान लगाएका कारण यस पूर्व आफु प्रचण्ड नेपाल समुहमा रहेको र अनजानमा विभिन्न आन्दोलनका कार्यक्रममा सहभागी भए पनि अहिले आफूले प्रयोग गर्ने नेतृत्वको स्वार्थ बुझि सकेको भन्दै पूर्ण रुपमा नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) मूल पार्टी ओली समुहमा रहेको स्पष्ट पार्नु भएको छ । आफ्ना स्वार्थ पुर्ति गर्ने पक्षहरु अहिले सडक आन्दोलनमा रहेकाले त्यसका पछि कसैले नलागी ताजा जनादेसमा जानलागेका प्रधानमन्त्री के पी शर्मा ओलीलाई सबैले साथ दिन पनि अनुरोध गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *