Home>>सुदूरपश्चिम>>डडेल्धुरा>>अज्ञात रोगले बाख्राहरु मर्दै, पशु प्राविधिक आउदैनन गाउँमा ।
डडेल्धुराताजासमाचारसुदूरपश्चिम

अज्ञात रोगले बाख्राहरु मर्दै, पशु प्राविधिक आउदैनन गाउँमा ।

परशुराम नगरपालिका वडा नम्बर ९ को सत्धाट सेलेगडामा अज्ञात रोगका कारण बाख्राहरु मर्न थालेका छन । बाख्रामा खुट्टा लुलाउने, पछि–पछि खान नखाने र दोश्रो दिन सम्म मर्ने गरेका कृषकहरुले बताएका छन । एक महिना यता मात्रै किशोर बोहरा, जोगेन्द्र बोहरा, दल बहादुर बोहरा, गौरे कार्की, अम्मर बोहरा ,धर्म सिंह बोहरा, नैन सिंह बोहरा, पुरन बोहरा लगायतका कृषकका १२ ओटा बाख्रा मरेका छन । बाख्राहरुमा अज्ञात रोगले भयावह रुप लिन थाले पनि हाल सम्म पशु प्रविधिहरु गाउँमा नआको कृषकहरुले गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *